काठमाडौंः नेपाल प्रहरीमा प्रहरी जवान (जनपद) तर्फ रोजगारीको अवसर खुलेको छ ।

प्रहरी प्रधान कार्यालयको मानव संशाधन शाखाले प्रहरी जवान (जनपद) मा ५ हजार २२७ जना कर्मचारीको माग गरेको हो ।

आज एक सूचना प्रकाशन गरी प्रहरी प्रधान कार्यालयले प्रहरी जवान (जनपद) पदमा उल्लिखित संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

सूचना

Bigyapan-PC-2077-06-30-Net

प्रकाशित मितिः २०७७ साल असोज ३० शुक्रबार, १६:२७