काठमाडौंः नेपाल प्रहरीले ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।
आज प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६९ जना डिएसपीलाई सरुवा गरेका हुन् ।
माघ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी सरुवा भएको हो ।
को कहाँ सरूवा, हेर्नुहोस् सूची:
saruwa-dsp-janapad-2077-09-21प्रकाशित मितिः २०७७ साल पुस २१ गते मंगलबार, २१:४५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook