काठमाडौंः नेपाल प्रहरीले ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

आज प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६९ जना डिएसपीलाई सरुवा गरेका हुन् ।

माघ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी सरुवा भएको हो ।

को कहाँ सरूवा, हेर्नुहोस् सूची:

saruwa-dsp-janapad-2077-09-21

प्रकाशित मितिः २०७७ साल पुस २१ गते मंगलबार, २१:४५