नागढुंगाबाट ६ किलो सुन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

स्रोतका अनुसार आइतबार साँझ काठमाडौंको नागढुंगा नाकाबाट एकजना पक्राउ परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।