काठमाडौं: ८ बर्षका बालक किस्मत सुजीको आवाजमा ‘म भन्दा नि धेरै राम्रो’ बोलको गीत बजारमा आएको छ ।

मेलिना राई र सविन लिम्बुको आवाजमा चर्चित भईसकेको यो गीत थुप्रैले कभर गरेका छन भने किड भर्जनमा भने यो पहिलो पटक आएको हो ।

बालक देखि बुढाबुढी सबैमा चर्चित यो गीतका रचनाकार सुरेन्द्र महर्जन अमर हुन भने संगीतकार राज कुमार रहेका छन्।

भिडियो –