अर्थ समृद्धि

आज राजधानीका यी स्थानमा हुनेछ विद्युत् कटौती

काठमाडौं: राजधानीको बालाजु क्षेत्रमा शुक्रबार दिनभर विद्युत् कटौती हुने भएको छ । सडक विस्तारका कारण बालाजु सवस्टेशनबाट विद्युत आपूर्ति हुँदै आएका क्षेत्रहरुमा आज केही घण्टा विद्युत कटौती हुने भएको हो । सो क्षेत्रमा शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बिद्युत् कटौती हुने प्राधिकरण वालाजु वितरण...


यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिन थालेपछि पेट्रोल पम्पहरुमा लाइन

काठमाडौंः पेट्रोलियम पदार्थको नियमित ढुवानी रोकिएपछि उपत्यकामा अभाव देखिन थालेको छ । देशभरका सवारी चालकहरू आन्दोलित भइरहेका बेला निगम सम्वद्ध ढुवानीकर्ता पनि मुलुकी संहिता संशोधनको माग गर्दै आन्दोलनमा उत्रिए पछि अभाव सृजना भएको हो । आन्दोलित चालकहरूले पीडीओ नलिने, आईओसीमा लोड लिन नजानेदेखि बिक्री वितरणमा...


जलविद्युतमा विदेशी लगानीः अनुमतिपत्र ओगट्ने र लागत बढाउने मात्र

सरकारले विकासलाई द्रुत गति दिने बताइरहेको छ । प्रधानमन्त्री केपी ओलीले विदेशी लगानी भित्र्याएर नेपालमा औद्योगीकरणको विकास गर्ने बताइरहेका छन् । उनले जलविद्युतलाई विशेष महत्व दिएको पनि बताएका छन् । उनको पार्टी नेकपाले ५ वर्षमा १० हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत्...


सुनको मूल्य यथावत रहँदा चाँदी बढ्यो

काठमाडौंः आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ । बुधबारको तुलनामा बिहीबार चाँदीमा ५ रुपैयाँले बढेको हो । आज बजारमा छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सोही मूल्यमा कारोबार...


यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


ताजा समाचार