कला/साहित्य

अमेरिकी लेखक स्टेन लीको मृत्यु

काठमाडौंः अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको ९५ वर्षको उमेरमा मृत्यु भएको छ । लस एन्जलसस्थित सिडर साइनाइ मेडिकल सेन्टरमा उपचारका क्रममा लीको मृत्यु पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । सन् १९२२ मा जन्मेका ली पछिल्ला केही वर्षयता निमोनियालगायतका रोगबाट पीडित...


घाउ (कविता)

घाउ नितान्त नयाँ र, पुुरानो बिर्साउने आज निस्केको छ घाउ सायद, कहिल्यै निको नहुने गरि क्यान्सरमा परिनत भएको छ उपचारको निकास पाउन सक्ने र सम्भव हुन सक्ने सम्मको गाउँका वैद्य, धामी, झाक्री देखि स्वास्थ्य चोकी हुदैँ डाक्टर बिनाको जिल्ला अस्पताल सम्म घाउ, समस्या भई बल्झीएको...


भक्तपुरमा साहित्य तःमुज्या (सम्मेलन) शुरु

भक्तपुर: भक्तपुरमा आइतबार साझँ देखि ३८ औं नेपाल भाषा साहित्य तःमुज्या (सम्मेलन) शुरु भएको छ । लामो समय देखि नेपाल भाषा साहित्यलाई जर्गेनार्थ भक्तपुरमा संचालन हुँदै आएको तःमुंज्याले यस बर्ष पनि निरन्तरता पाएको हो । विगत ३७ बर्ष देखि निरन्तर विजया दशमीको अवसरमा गरिदै आएको...


‘ जबसम्म स्वास फेर्न सक्छु तबसम्म लेख्छु : निमेष पौडेल ‘

निमेष पौडेलको जन्मस्थान जनकपुर हो । उनी १२ वर्षको हुँदा काठमाडौं आए र काठमाडौंकै हेम्स स्कुलमा अध्यन गरेर एसएलसीमा उत्तीर्ण गरे । त्यसपछि प्लस टु टाइम्स इन्टरनेसनल कलेजमा अध्यन गरे । र हाल सफ्ट्वारिका कलेजको आर्इटी एन्ड ई–कमर्समा स्नातक तहमा अध्यन गर्दै छन् । उनी...


भक्तपुरमा सांस्कृतिक विधामा उत्कृष्ट हुने समूहलाई पुरस्कार वितरण (समूहको नाम सहित)

भक्तपुरः गाईजात्रामा प्रस्तुत गरिएका सांस्कृतिक विधामा उत्कृष्ट हुने समूहलाई आज पुरस्कार प्रदान गरिएको छ । भाद्र ११ गते गाइजात्राको दिन विभिन्न साँस्कृतिक समूहहरुमध्ये उत्कृष्ट हुने समूहलाई पुरस्कार प्रदान गरिएको हो । भैल प्याखं, देवी प्याखं, माक प्याखं, गाइचा प्याखं, लुसी प्याखं, फाकंदली प्याखं, लाखे प्याखं,...


पूर्वमन्त्री वाग्लेका दुई कृति सार्वजनिक

काठमाडौंः पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता चिरञ्जीवी वाग्लेका दुई पुस्तक सार्वजनिक भएका छन् । कोसेली प्रकाशनले बजारमा ल्याएको ‘उज्यालोतिरको यात्रा’ र ‘नेपाली साहित्यः मेरो दृष्टि’ नामक पुस्तक नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार विमोचन गरे । साहित्यकार वाग्लेका यसअघि दुई उपन्यास प्रकाशन भइसकेको...


ताजा समाचार