खेलकुद

आर्सनलले युक्रेनको भोरसाक्ला एफसीलाई ४–२ गोल अन्तरले हरायो

काठमाडौंः युरोपा लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब आर्सनलले युक्रेनको भोरसाक्ला एफसीलाई ४–२ ले हराएर विजयी सुरुवात गरेको हो । आर्सनलका लागि आबुमियाङले दुई, ड्यानी वेलबेक र मेसुट ओजिलले एक एक गोल गरे । यस्तै,...


पाओके एफसीमाथि चेल्सीको कठिन जित

काठमाडौंः युरोपा लिग फुटबलको समूह एल मा रहेको इंग्लिस क्लब चेल्सीले कठिन जित निकालेको छ । बिहीबार रातिको भएको खेलमा चेल्सीले ग्रिसको पाओके एफसीमाथि १–० को कठिन जित निकालेको हो । पिएओकेको मैदानमा भएको खेलमा चेल्सीका लागि विलियन डि सिल्भाले एक गोल गरे । पहिलो...


एएफसी यु–१६: नेपालले म्यानमारसँग प्रस्पिर्धा गर्दै

काठमाडौंः एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यानमारबीचको खेल काठमाडौंको हलचोक मैदानमा अपरान्ह साढे ३ बजेदेखि सुरु हुनेछ । आजै हुने पहिलो खेलमा फिलिपिन्सले मलेसियाको सामना गर्दैछ । पहिलो खेलमा नेपाल फिलिपिन्सँग ४–०ले पराजित भएकाले आजको खेल जित्नै...


एसिया कपः अफगानिस्तानले बंगलादेशलाई हरायो

काठमाडौंः युएईमा जारी एसिया कप क्रिकेटमा अफगानिस्तानले बंगलादेशलाई हराउको छ । बिहिबार राति भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनले हराएको हो । आबुधावीस्थित शेख जायद स्टेडियममा अफगानिस्तानले दिएको २५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेश ४२ ओभर १ बलमा अलआउट हुँदै ११९...


फिफा वरियता: नेपालको स्थान सुधार

काठमाडौंः फिफा वरियतामा नेपालले भने एक स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्वर महिनाको लागि जारी गरेको वरियतामा नेपालले एक स्थान सुधार गरेको हो । साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको नेपाल नयाँ वरियतामा १६०औँ स्थानमा पुगेको छ । दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको...


रोनाल्डोले पाए रातो कार्ड

काठमाडौंः युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो डेब्यू खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् । बिहीबार बिहान सकिएको खेलमा रोनाल्डोले विपक्षी खेलाडीलाई हात लगाएको आरोपमा २९ औं मिनेटमा रातो कार्ड खाएका हुन् । स्टार खेलाडी रोनाल्डोले रातो कार्ड खाए पनि रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–०...


ताजा समाचार