प्रवृद्धि

नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या

काठमाडौंः नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या देखिएको छ । समस्याले गर्दा देशभरको टेलिफोन तथा मोबाइल सेवा प्रभावित बनेका छन् जसका कारण टेलिकमका लाखौं उपभोक्ता समस्यामा परेका छन्। टेलिकमका अनुसार प्राविधिक कारणले भ्वाइस कलमा समस्या आएको र छिटै समाधान हुनेछ। तर, समस्या कतिबेला हट्छ भन्नेबारे टेलिकमले...


स्कुले विद्यार्थीले बनाए ड्रोन

दमौलीः तनहुँको शुक्लगण्डकी नगरपालिका–४ स्थित पन्चमसनिदेव माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीले ड्रोन बनाएका छन् । साझेदार दाजुभाई अर्थात कक्षा ९ मा अध्ययनरत सफल सापकोटा र कक्षा १० मा अध्ययनरत संजोक सापकोटाले ड्रोन बनाएका हुन् । उनीहरुले युट्युबको साहारामा ड्रोन बनाउन सफल भएको बताए । बिदाको दिन...


अमेरीकाले ‘इन्सेक्ट आर्मी’ बनाउँदै

काठमाडौँ : बाली नष्ट हुनबाट जोगाउन अमेरिकी रक्षा नियोग पेन्टागनले ‘इन्सेक्ट आर्मी’  ( किट सेना ) बनाउने जनाएका छन्। अमेरिकी सेनाको अनुसन्धान नियोग डिफेन्स एडवान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी ९डार्पा० ले विरुवा र बालीको ‘जीन इडिटिंग’ प्रविधिबारे अध्ययन थालेका हुन्। बालीलाई किराफट्यांग्राबाट जोगाउन सो प्रविधिको विकासमा जोड...


अन्तराष्ट्रिय वैकल्पिक ऊर्जासम्बन्धि सम्मेलन काठमाडौंमा सुरु

काठमाडौंः अन्तराष्ट्रिय वैकल्पिक ऊर्जासम्बन्धि चौथो सम्मेलन काठमाडौंमा सुरु भएको छ । २० वटा देशका विज्ञहरु सहभागी रहेको सो अन्तराष्ट्रिय सम्मेलनको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले उद्घाटन गरेका हुन् । वैकल्पिक उर्जा क्षेत्रको विकासका लागि आवश्यक ठोस रणनीति तय गर्ने विश्वास लिइएको यो सम्मेलनमा...


लायन एयरको बोइङ सम्पर्कविहीन

काठमाडौंः इन्डोनेसियाको जाकार्ताबाट उडेको लायन एयरको बोइङ सम्पर्कविहीन भएको छ । एकदमै नयाँ बोइङ ७३७ म्याक्स ८ जहाज जाकार्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि नै राडारको सम्पर्कबाट विच्छेद भएको थियो । फ्लाइट नम्बर जेटी६१० जहाज जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको थियो । तर उडेको केही...


जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धिका उपकरण हस्तान्तरण

काठमाडौंः नेपाल भारत मैत्री समाजले काठमाडौंको न्ह्योखास्थित जनचिकित्सालयलाई करिव तीन लाख रुपियाँ बराबरको स्वास्थ्य सम्बन्धिका उपकरण उपलब्ध गराएको छ । समाजका सभापति प्रेम लस्करीले चिकित्सालयकी अध्यक्ष विमला मानन्धरलाई ती उपकरण हस्तान्तरण गरेकी हुन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, भारतीय दुतावासका प्रथम...


ताजा समाचार