मनोरञ्जन

फ्राइडे रिलिजः ‘गरुड पुराण’ प्रदर्शनमा

काठमाडौंः आज शुक्रबारबाट देशभर चलचित्र ‘गरुड पुराण’ रिलिज भएको छ । आज अरु नेपाली चलचित्र प्रदर्शन नभएपछि यो साता ‘गरुड पुराण’ एकल प्रदर्शनमा आएको हो । सुवास कोइरालाले निर्देशन गरेको चलचित्र ‘गरुड पुराण’ मा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो...


नेपाल्स चबी मोडल २०१९ को अन्तिम अडिशन माघ ५ मा

काठमाडौंः नेपालमा नै पहिलो पटक सिद्धि मिडिया प्रा.लि.ले आयोजना गरेको नेपाल्स चबी मोडलको तेस्रो संस्करण नेपाल्स चबी मोडल २०१९ को फाईनल अडिशन यहि माघ ५ गते शनिबार हुने भएको छ । सौन्दर्य प्रतियोगिताको फिनाले यहि आगामी माघ २२ गते राष्ट्रिय नाच घर जमलमा हुने आयोजकले...


टिका पुनकाे आवाजमा ‘ए कान्छि’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौंः गायक मानव कालुङ मगरको वास्तविक जिवन भोगाईमा आधारित गीत 'ए कान्छि' सार्वजनिक भएको छ । सानै उमेर आफुलाई जन्मदिने आमा गुमाएका उनले आफनो मौलिक कौडा गीत बजारमा ल्याएका छन् । गीतमा चर्चित लोक गायिका टिका पुन र गायक स्वयं मगरको आवाज रहेको छ ।...


मेलिनाको ‘हासो लुटेउ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौंः चर्चित गायिका मेलिना राईको आवाजमा रहेका नयाँ गीत सार्वजनिक भएको छ । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका राईको 'हासो लुटेउ' गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। प्रेम पछाडिको विछोडको अवस्थालाई चित्रण गरिएको सो गीतमा टिएस राईको शब्द तथा डि आर अटुको संगीत रहेको...


मिस/मिसेज हेरिटेज इन्टरनेशनेलमा नेपालका अदिती र दुर्गा सहभागी हुँदै

काठमाडौंः मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल २०१९ को उपाधि दुर्गा विसुरालले र मिस हेरिटेज ईन्टरनेशनल नेपाल २०१९ को उपाधि अदिती श्रेष्ठले जितेका छन् । सिगांपुर–द गार्डेन सिटीमा आयोजना हुने मिस/मिसेज हेरिटेज ईन्टरनेशनल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन भएको छनोट प्रतियोगितामा उनीहरुले उपाधि जितेका हुन् । उनीहरुले...


समिर आचार्य र गायिका बिद्या तीवारीको ‘घाममा सुकाईदेउ’ बजारमा (भिडियो सहित)

भक्तपुरः गायक समिर आचार्य र गायिका बिद्या तीवारीको नयाँ गीत 'घाममा सुकाईदेउ' सार्वजनिक भएको छ । मेरो दुनियाँ बेग्लै छ , पिचरोड, घिनघिन बज्यो मादलु ,हैन भन्देउन लगायतका चिर्चित गीतका गायक समिर आचार्य र नेपाल आईडल तथा भ्वाईस अफ नेपालबाट चर्चामा रहेकी पिचरोड गायिक बिद्या...


ताजा समाचार