राजनीति

यस्तो छ प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले गरेको सम्बोधन यस्तो छ । आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी...


प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले आज पुनः देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिन आज बिहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आफूले सम्बोधनको तयारी गरेको...


नेकपाको सचिवालय बैठक मंगलबार बस्दै

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि मंगलबार बस्दैछ । म‌ंगलबार दिउँसो चार बजेका लागि बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा सरकारले गरिरहेका काम, राहत तथा स्वास्थ्य सामग्री खरिदमा देखिएको विवाद...


कांग्रेसद्वारा कोरोनाको ‘स्व–परीक्षण एप’ सार्वजनिक

काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाबारे जानकारी दिने एप सार्वजनिक गरेको छ। कांग्रेसले ‘कोभिड–१९ स्व–परीक्षण एप’ आजदेखि सञ्चालनमा ल्याएको हो । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट www.nepalicongress.org/covid19/ मार्फत सोमबार कोरोनाबारे जानकारी दिने एप सार्वजनिक गरेको हो । विभाग प्रमुख एवं प्रवक्ता...


संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

काठमाडौंः सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो । विश्‍वभर कोरोनाको महामारी बढ्दै गएको अवस्थामा दुवै सदनका बैठक स्थगित हुँदै...


बैशाख ३ सम्म लकडाउन थप गर्ने सरकारको निर्णय

काठमाडौंः सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमण...


ताजा समाचार