लेख

हिन्दुधर्मले टीका र सिमानालाई किन उच्च स्थानमा राख्छ ?

रामले रावण मारेको दिनलाई लक्षित गरेर विजयको रुपमा निधारमा टीका लगाइन्छ । यो दिनलाई दशैं भनिन्छ । हिन्दु धर्म ज्ञानको केन्द्र निधारमा विन्दु अर्थात् ज्योति विम्बित गर्ने परम्पराबाट सुरु भएको हो । हिन्दु धर्मका हरेक क्रियाकलाप ज्ञान विजयमा आधारित छन् । ज्ञान जीवनको ज्योति हो,...


डाक्टर धेरै भएको कांग्रेसले उपचार पाउन सकेन

सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस आन्तरिकरुपमा कमजोर बन्दै गएको छ । पार्टीभित्र इमानदार ढंगले काम गर्न चाहने कार्यकर्ताका लागि स्थान खुम्चिँदै गएको देखिन्छ भने अपारदर्शी राजनीतिको बोलवाला वढ्दै गएको देखिन्छ । योग्यता र क्षमता अनि पार्टी क्रियाशीलताभन्दा नेताविशेषसँगको नीजि सम्बन्धमा जिम्मेवारी तोक्ने आधार बनाइदै...


प्रदेश २ बाट पारित प्रहरी ऐन बालहठको पराकाष्ठा

पारित ऐनबाट उब्जिएका प्रश्न नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र हरेक व्यक्तिको सार्वभौम अधिकार सम्पन्न अभिभाज्य मुलुक हो । केन्द्रीकृत र एकात्मक राज्य प्रणलीबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रुपान्तरित भइसकेको अवस्थामा अब हरेक नेपालीको चहाना शान्ति, असल प्रशासन, विकास...


सीमा बन्द गरौं, नेपालमा विकास सम्भव छ

नेपालमा नाग पञ्चमीदेखि दशैं–तिहार र छठसम्म एकपछि एक गरेर अनेक चाडबाडहरु आउँछन् । यी चाडपर्वमा नेपालीहरुले मीठोचोखो खाने र राम्रो लगाउने चलन छ । उच्चवर्गको बारेमा बोल्न, लेख्न केही परेन तर नेपालका ८७ प्रतिशत मध्यम, निम्नमध्यम र निम्न आयस्तरका जनताको वर्षभरिको सीमान्त बचत लगभग यिनै...


दसैं र देवी पूजनका विविध आयामहरू

दसैंको नवरात्र चलिरहेको छ । नेपालमा दसैंले सबै जातजाति र समुदायलाई समान रूपमा छोएको छ । नेपालको सबैभन्दा ठूलो चाड भएकाले धार्मिक मात्रै नभएर यसले आर्थिक र सामाजिक रूपमा समेत विशेष प्रभाव पार्छ । यो समयमा नेपालमा कपडा, खाद्यान्न तथा मासुजस्य पदार्थको अत्यन्तै ठूलो व्यापार...


नेपाल–भारत खुला सीमाः व्यवस्थापन नगरी नेपाललाई फाइदा हुँदैन

भारत विश्वमा दोश्रो सबैभन्दा धेरै जनसंख्या देश हो र विविधताको कारण सबैभन्दा धेरै सुरक्षा चुनौती पनि भएको देश हो । पाकिस्तानको सिमानामा निरन्तर समस्या छ र अन्यत्रबाट पनि घूसपैठ भइरहन्छ । भारतले नेपालबाहेक सबैतिर सीमा बन्द गरेको छ । भुटानले पनि परिचयपत्रबिना कुनै भारतीयलाई प्रवेश...


ताजा समाचार