विदेश प्रवास

बक्सिङ खेल्दाखेल्दै १३ वर्षीय बालकको मृत्यु

थाइल्यान्डमा भएको बक्सिङ खेल्दाखेल्दै १३ वर्षीय बालकको मृत्यु भएको छ। अनुचा तासाकोको बैंकक नजिकको सामुट प्राकान प्रान्तमा नोभेम्बर १० मा खेलिएको एक खेलमा रिङभित्रै मृत्यु भएको थियो। विपक्षी बालकले टाउकामा प्रहार गरेसँगै उनी भुँइमा ढलेका अनुचाको विभत्स किसिमबाट प्रहार गरिएको देखिएको छ। अचेत भएर ढलेका...


एक कप कफीको मूल्य १० लाख

सुन्दा अचम्म लाग्न सक्दछ । नेपाली बजारमा एक कप कफीको मूल्य सामान्य पसलमा २०/२५ रुपैयाँ देखि ४/५ सयसम्म मूल्य पर्ने सुन्दै आएका छौं । विश्वमा शक्तिशाली र धनी देशहरु अमेरिका, बेलायत जापानमा पनि कफी खाने गरिन्छ र त्यहाँ पनि समान्य होटल देखि ठूला होटलसम्म पाइने मूल्य पनि...


सिएनएनद्वारा ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध मुद्दा दर्ता

काठमाडौंः केवल न्यूज नेटवर्क (सीएनएन)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइटहाउसका उनका उच्च सहयोगीविरुद्ध मुद्दा दर्ता गरेको छ । आफ्ना वरिष्ठ पत्रकार जिम एकोस्टाको परिचय पत्र ह्वाइट हाउस प्रवेशका लागि रद्द गरेपछि सीएनएनले मंगलबार ट्रम्प प्रशासनविरुद्ध अमेरिकाको जिल्ला अदालत, वासिंटनमा मुद्दा दायर गरेको हो ।...


कलेजो जोडिएका १४ महिनाका दुई बालिकाको सफल शल्यक्रिया

कलेजो जोडिएका १४ महिनाका दुई बालिकाको सफल शल्यक्रिया भएको छ । मेलबर्नका चिकित्सकहरुले दुई भुटानी बालिकको कलोजको सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । शरीर जोडिएका निमा र दावा उपचार गराउनका लागि आफ्नी आमासँग करिब २ महिनाअघि अष्ट्रेलियाको मेलबर्नमा रहेको मेलबर्न रोयल चिल्ड्रेन अस्पतालमा पुगेका थिए। उनीहरुको...


अमेरिकी लेखक स्टेन लीको मृत्यु

काठमाडौंः अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको ९५ वर्षको उमेरमा मृत्यु भएको छ । लस एन्जलसस्थित सिडर साइनाइ मेडिकल सेन्टरमा उपचारका क्रममा लीको मृत्यु पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । सन् १९२२ मा जन्मेका ली पछिल्ला केही वर्षयता निमोनियालगायतका रोगबाट पीडित...


म्यानमारकी नेतृ सुकीको सर्वोच्च सम्मान फिर्ता

काठमाडौंः मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ । प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा आफ्नै घरमा नजरबन्दमा रहेको बेला सन् २००९ मा सूकीलाई दिएको एम्बेसडर अफ कन्साइन्सस अवार्ड फिर्ता लिएको हो । रोहिंग्या अल्पसंख्यक समुदायप्रति उनको व्यवहार...


ताजा समाचार