सुरक्षा

एटीएमभित्रै खुकुरी प्रहार गर्ने पक्राउ

काठमाडौंः प्रहरीले खुकुरी प्रहार गरी लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका– ५ कुमारीपाटीस्थित इन्भेष्टमेन्ट बैंकमा पैसा निकाल्न गएका व्यक्तिमाथि बुधबार राति ८ बजेर ५ मिनेट जाँदा एटीएमभित्रै खुकुरी प्रहार भएको हो । पैसा लुटपाट गर्न खोज्ने सर्लाही रानीगञ्ज घिमिरे चोक घर...


ब्राउन सुगर सहित ३ पक्राउ

काठमाडौंः अवैध लागूऔषध ब्राउन सुगर सहित प्रहरीले बाँके र रुपन्देहीबाट ३ जनालाई  पक्राउ गरेको छ । प्रहरीले बाँकेबाट १ जना र रुपन्देहीबाट २ जनालाई अवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । मंगलबार राति बाँके जानकी गाउँपालिका–१ बढैयाबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम...


कम्पनी रजिस्टार कार्यालय : पाँच महिनामा १० कर्मचारीविरुद्ध मुद्दा

काठमाडौंः कम्पनी रजिस्ट्रारको कार्यालय यातायात र मालपोतपछि अत्यधिक भ्रष्टाचार हुने अड्डा बनेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा कर्मचारीले घुस मागेको र दुःख दिएको अत्यधिक उजुरी पर्न थालेका छन्। आयोगका कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारीलाई प्रहरी र अख्तियारले प्रतिवादी बनाएर मुद्दा दायर गरिसकेको...


रञ्जु दर्शनाको विषयमा भ्रामक समाचार लेखेको आरोपमा अनलाइन सञ्चालक पक्राउ

काठमाडौं: महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विवेकशील साझा पार्टीबाट अलग भएकी नेतृ रञ्जु दर्शनाको बारेमा भ्रामक समाचार लेखेको भन्दै एक अनलाइन संचालकलाई पक्राउ गरेको छ । विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसँग रञ्जुलाई जोडेर समाचार प्रकाशन गरेको आरोपमा मुक्ति मिडिया प्रालि र नेपालटक डटकमका सञ्चालक सिन्धुपाल्चोक...


एक लाख घुससहित सहायक रजिष्ट्रार गीता पन्थी पक्राउ

काठमाडौं: कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिष्ट्रार गीता कुमारी पन्थी घुससहित पक्राउ परेकी छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख...


डीएसपीदेखिका दरबन्दी केन्द्रमै

काठमाडौंः सरकारले इन्स्पेक्टर र सोभन्दामुनिका प्रहरी मात्र प्रदेश प्रहरीको सांगठनिक संरचनामा रहने कानुनी व्यवस्था प्रस्ताव गरेको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ । समाचारमा लेखिएको छ, संघीय संसद्मा सोमबार पेस गरिएको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा...


ताजा समाचार