स्वास्थ्य/जीवन

नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर शाखाद्वारा ‘आशा’ स्मारिका बिमोचन

भक्तपुरः क्यान्सर रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर शाखाले 'आशा' स्मारिकाको १३ औं अंक बिमोचन गरेको छ । स्मारिकाको प्रतिनिधिसभा सांसद महेश बस्नेतले बिमोचन गरेका हुन् । बिमोचन कार्यक्रममा बोल्दै सांसद बस्नेतले क्यान्सर रोग भयावह रोग भएकोले उपचार खर्च...


विश्व मधुमेह दिवस: नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौंः विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मधुमेह दिवसका अवसरमा नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नारा...


कलेजो जोडिएका १४ महिनाका दुई बालिकाको सफल शल्यक्रिया

कलेजो जोडिएका १४ महिनाका दुई बालिकाको सफल शल्यक्रिया भएको छ । मेलबर्नका चिकित्सकहरुले दुई भुटानी बालिकको कलोजको सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । शरीर जोडिएका निमा र दावा उपचार गराउनका लागि आफ्नी आमासँग करिब २ महिनाअघि अष्ट्रेलियाको मेलबर्नमा रहेको मेलबर्न रोयल चिल्ड्रेन अस्पतालमा पुगेका थिए। उनीहरुको...


प्रचण्ड र बादलले तातोपानीमा लगाए डुबुल्की

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार पत्नी सीता, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी पत्नी नैनकला थापा म्याग्दीको तातोपानी पुगेका छन् । सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार उनी परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् । तातोपानीमा प्रचण्डकी छोरी गंगा दाहाल, स्वकीय...


चाडपर्वमा जथाभावी खाद्यपदार्थदेखि सचेत रहन सुझाव

काठमाडौंः चाडपर्वका बेला बजारमा दूषित र मिसावटयुक्त खाद्यवस्तु विक्री हुनसक्ने भन्दै सरकारी अधिकारी र अधिकारकर्मीले उपभोक्तालाई त्यस्ता वस्तु किन्दा सचेत हुन आग्रह गरेका छन् । यस्ता गतिविधि रोक्न भन्दै सरकारले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारे पनि उपभोक्ता भने ढुक्क हुन सकेका छैनन् । नियमनकारी...


भक्तपुरमा दोस्रो पटक सफल अंग पत्यारोपण

भक्तपुर: सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरले दोश्रो पटक मानव मस्तिस्क मृत्यु भएका व्यक्तिवाट सफल अंग प्रत्यारोपण गरेको छ । केन्द्रले मंगलबार पत्रकार सम्मेलन गरी मानव मस्तिस्क मृत्यु भएका ७२ बर्षीय टेकबहादुर योञ्जनको मृगौला दुई जना व्यक्तिहरुमा सफल प्रत्यारोपण गरेको जानकारी दिएको हो । केन्द्रका प्रमुख...


ताजा समाचार