काठमाडौँ: कृष्णबहादुर महराविरुद्ध महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जाहेरी परेको छ ।

यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट महराले राजीनामा दिएका थिए ।
जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् ।

जाहेरी परेपछि महरालाई प्रहरीले पक्राउ गर्ने सम्भावना समेत छ ।



प्रकाशित मितिः असोज १८, शनिवार, १३:४७