काठमाडौँ: नेपाली सेनाले बडादशैंको उपलक्ष्यमा बस सेवा सञ्चालन गर्ने भएको छ ।

सेनाले असोज २१ गते टिकाको दिन काठमाण्डौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्चालन हुने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्याउने उद्देश्यले बस सेवा संचालन गर्ने जनाएको छ ।

बस संचालन गर्ने रुटहरू निम्न छन् :


प्रकाशित मितिः असोज १७, शुक्रवार, १६:३५