काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले महाप्रवन्धक राजकुमार क्षेत्रीलाई सचिवालयमा तानेको हो।

सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धक जिम्मेवारी दिइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको छ ।

 


प्रकाशित मितिः असोज १७, शुक्रवार, १५:५१