क्षेत्री समाज नेपालका केन्द्रिय सदस्य, राष्ट्रवादी केन्द्र नेपाल सल्लाहकार समितिका प्रमुख बिष्णु के.सी. (खड्का) का आमा तथा गुल्मी धुर्कोट गा.पा- २ निवासी समाजसेवी प्रेम बहादुर खड्काका पत्नी स्व. टेकी देवी के.सी. (खड्का) को दुखद निधन भएको आज १३औँ दिन भएको छ ।

२०७७ चैत १६ गतेका दिन ८४ बर्षको उमेरमा उहाँको निधन भएको हो । मृतक आत्माप्रति गहिरो दुख प्रकट गर्दै यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तब्ध परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस भनी विभिन्न व्यक्तित्व तथा संस्थाद्वारा संवेदना प्रकट गरिएको छ ।


प्रकाशित मितिः २८ चैत २०७७, शनिबार, १७:२४