कला/साहित्य

पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण

काठमाडौंः उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा संग्रहको शुक्रबार लोकार्पण गरिएको छ । कथा संग्रहको लोकार्पण वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालले गरेका हुन् । लेखक पौड्यालले नेपाली परिवेश, मौलिक भाषालाई कथामा उतारेको बताएका छन् । उनले फरक फरक विषयका २१ वटा...


श्रीराम श्रेष्ठका तीन कृति सार्वजनिक

काठमाडौंः साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गो सपना विमोचन गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र बाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृतिको...


अनुपम साहित्य प्रतिष्ठानको विशेष गजल कार्यक्रम सम्पन्न

काठमाडौंः अनुपम साहित्य प्रतिष्ठानको ९० औं श्रृंखला काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौ महानगरपालिका–१४ कलंकीमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता साहित्यकार तथा अनुपम साहित्य प्रतिष्ठानका अध्यक्ष भुवनहरि सिग्देलले गरेका थिए । अनुपम साहित्य प्रतिष्ठानले प्रत्येक महिना सञ्चालन गर्दै आएको कविता, व्यंग्य तथा अन्य साहित्यिक विधा...


बहिनी पर सरेको दिन…

त्यो दिन साँझ परिसकेको थियो, बहिनीको रुँदै गरेको आवाज सुने, केही बेरमा आमा भन्छिन तँ त अब पर सरिस्, मैले त्यसदिन साँझपख बहिनीका आँखामा रोदन, शरीरमा पिडा र मनमा डर झलक्क देखेँ । हुन त म घरको जेठो छोरो हुँ तर, जुन समाजमा बोक्सीको आरोपमा...


फुर्सदको शनिबारः गजल र मुक्तक

मेरो देश सर्बोच्च शिखर सगरमाथा पर्यटक बोलाउँछ डाफे र मुनाल मयुर नाच्दा दुनियाँ टोलाउँछ। डाँडा र काँडा भन्जाङको हावा सकिन्न बिर्सन मेची र काली पुगरे रम्ने छ मेरो तिर्सना। पहाडमा जन्मे पहाडमै हुर्के पहाडमै हुर्के पहाडको छोरो म चाहन्छु खेल्न डुल्न र भुल्न संसार भरिमा...


भक्तपुरमा सीमा अतिक्रमणविरुद्ध साहित्यिक अभियान सुरु

भक्तपुरः नेपाली भूमि कालापानी, सुस्ता, लिम्पियाधुरा र लिपुलेकसमेत राखेर छिमेकी भारतले हालै आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाली सार्वभौमिकतामाथि हस्तक्षेप भएको विरोधमा भक्तपुरमा साहित्यिक अभियान सुरु भएको छ । भारतको हेपाहा प्रवृत्ति र सीमा अतिक्रमणविरुद्ध विभिन्न जिल्लाका स्रष्टाहरुले ऐक्यवद्धता समेत जनाएका छन् । उनीहरुले आफ्नो...


ताजा समाचार