खेलकुद

म्यान्चेष्टर सिटी फाइनलमा, सिटीसँग पीएसजी २–० ले पराजित

काठमाडौंः प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई दोस्रो लेगको खेलमा २–० ले हराउँदै समग्रमा ४–१ को नतिजासहित सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनल प्रवेश गरेको हो । पहिलो लेगमा सिटीले २–१...


आईपीएल अनिश्चितकालका लागि स्थगित

काठमाडौंः भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित गरिएको हो । विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने...


क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी वज्राचार्यको निधन

काठमाडौंः क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद वज्राचार्यको आज निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निधन भएको हो । गत १६ गते कोरोना संक्रमित भएपछि वज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति खराब भएपछि...


आईपीएलः दिल्ली शीर्ष स्थानमा उक्लियो

काठमाडौंः पन्जाब किङ्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा पन्जाबलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर...


आईपीएलः चेन्नई मुम्बईसँग ४ विकेटले पराजित

काठमाडौंः चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्ससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा चेन्नई मुम्बईसँग ४ विकेटले पराजित गरेको हो । जितका लागि २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट...


आईपीएलः पन्जाबको तेस्रो जित

काठमाडौंः पन्जाब किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ३४ रनले पराजित गरी तेस्रो जित निकालेको हो । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८...


ताजा समाचार