प्रवृद्धि

विद्यार्थी र शिक्षकलाई ५०० रुपैयाँमा ३५ जीबी डाटा दिँदै टेलिकम

काठमाडौंः कोरोना महामारीको बेला अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्याब्सनबीच सम्झौता भएको छ । कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका...


आवाजबाटै नियन्त्रण गर्न सकिने पंखा बजारमा

काठमाडौंः आवाजबाटै नियन्त्रण गर्न सकिने सिलिङ फ्यान अर्थात पंखा बजारमा आएको छ । लग्जरी पंखा बनाउने भारतीय कम्पनी ‘लग्जेइर’  (Luxaire) ले आफ्नो पहिलो आईओटी कनेक्सन भएको स्मार्ट फ्यान सार्वजनिक गरेको हो । कम्पनीले यस स्मार्ट फ्यानको नाम नाम लग्ज ५१३० राखेको छ । यसको मुल्य...


तोकेको समयमा लाग्दैन फोन

काठमाडौंः भ्वाइस सेवाका लागि नियामकले निर्धारण गरेको मापदण्ड पूरा गर्न सेवा प्रदायकहरू करिब असफल देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले चलायमान सवारीसाधनमा उपकरणको माध्यमबाट गरेको ‘ड्राइभ टेस्ट’ले तोकेको समयभित्र सेवा प्रदायकको फोन कल स्थापना हुन नसकेको देखाएको हो । दमक नगरपालिका र इलाम नगरपालिकामा पुसको...


आज विश्व रेडियो दिवसः नेपालमा पनि मनाइँदै

काठमाडौंः विश्व रेडियो दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोलाई सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस सन् २०१२ बाट मनाउन सुरु...


सामाजिक सञ्जाल दुरुपयोगमा जन्मकैदको त्रास

काठमाडौंः विद्युतीय प्रणालीको दुरुपयोग गरे जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको छ । संसद्मा दर्ता भएको सूचना तथा प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए कसैले सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीमार्फत राज्यविरुद्धको अपराध हुने खालको कुरा उल्लेख गरे अधिकतम जन्मकैदसम्मको सजाय हुन सक्ने...


युनेस्कोबाट नेपाली वैज्ञानिक पुरस्कृत

काठमाडौंः युनेस्कोबाट प्रदान गरिने युवा वैज्ञानिकको पुरस्कारबाट उपप्राध्यापक अच्युत अधिकारी पुरस्कृत भएका छन् । युनेस्कोले विकासोन्मुख मुलुकका युवा वैज्ञानिकहरुलाई दिने पुरस्कारबाट उनी सम्मानित भएका हुन् । टिमुरबाट डाइभिटिज, ब्लड प्रेसरको औषधि बनाउन सकिने तथ्य पत्ता लगाएकाले उनलाई यो पुरस्कार दिइएको हो । पुरस्कारको राशी ५...


ताजा समाचार