मनोरञ्जन

रहेनन् गायक प्रेमध्वज प्रधान

काठमाडौंः वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जानकारी दिए । छातीमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई...


मिस युनिवर्स प्रतियोगितामा भाग लिन अंशिका अमेरिका प्रस्थान

काठमाडौंः मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको लागि अंशिका अमेरिका प्रस्थान गरेकी हुन् । मिस युनिवर्स यही मे १६ का दिन हलिवुड (फ्लोरिडा) को सेमिनोल हार्ड रक होटल एण्ड क्यासिनोमा हुँदैछ । वर्तमान...


शम्भुजित बास्कोटा र मन्जु थापाको ‘पार्यो माया जालैमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः संगीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत 'पार्यो माया जालैमा' (गोर्खा भीएस दोलखा) सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा संगीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी...


गायिका मेलीना राई र श्रीकृष्ण क्षेत्रीको ‘राम हो झुमा हो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः गायिका मेलीना राई र श्रीकृष्ण क्षेत्रीको स्वरमा रहेको 'राम हो झुमा हो' बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्वजनिक भएको उक्त भिडियो छत्रभुमी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । बिदुर गिरिको शब्द रहेको गीतमा श्रीकृष्ण क्षेत्रीले संगीत दिएका छन् । गाउँमै काम...


गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः गायक सरोज अधिकारीको स्वरमा 'दुई दिने जीवन' सार्वजनिक भएको छ । युवापुस्तामा केन्द्रीत गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै रहेको छ । यस्तै, गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेरको शब्द रहेको छ । गीतलाई एरेन्ज भने बिसाल गुरुङले गरेका हुन्...


प्रतिक पौडेलको ‘एउटा गीत’ मा मनिष र सुन्दरी आरजुको रोमान्स (भिडियोसहित)

काठमाडौंः गायक प्रतिक पौडेलको ‘एउटा गीत’ बोलको भिडियो सार्वजनिक गरिएको छ । प्रतिककै शब्द, संगीतमा समावेश गीतको भिडियोमा मनिष श्रेष्ठ र सुन्दरी मोडल आरजु बैजुको अभिनय रहेको छ । भिडियोमा आफूले मन पराएकी सुन्दरी आरजुसँग बिताएका रमाइला पलहरुका मिठा मिठा क्षणहरुलाई मनिषले यात्राको क्रममा कल्पना...


ताजा समाचार