विदेश प्रवास

अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम

लन्डनः अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम भएकी छन् । गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितिय भएका छन् भने पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान...


इराकको कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ को मृत्यु

काठमाडौंः इराकको राजधानी बगदादमा कोभिड बिरामीहरुको उपचार गरिरहेको एक अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा कम्तीमा ८२ जनाको ज्यान गएको छ । रिपोर्टहरुमा जनाइएअनुसार अक्सिजन ट्याङ्की विस्फोट हुँदा आगलागी सुरु भएको हो । शनिवार राति खतिब अस्पतालमा सुरु भएको आगलागीमा परेर एक सय जनाभन्दा बढी घाइते...


साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भूलेजको एनआरएनएको पहलमा उद्धार

काठमाडौंः परिवारको आवश्यकता पूरा गर्ने र छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर, आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए । आफ्नो...


मोदीले लगाए कोरोनाविरुद्धको खोपको दोस्रो डोज

काठमाडौंः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोपको दोस्रो डोज लगाएका छन् । प्रधानमन्त्री मोलीले आज बिहान कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाएका हुन् । उनले खोपको दोस्रो डोज लगाएको आफ्नो ट्वीटरमार्फत जानकारी गराएका छन् । पहिलो डोज मार्च १ मा लगाएका मोदीले नयाँ...


इजिप्टका पूर्वप्रधानमन्त्री गान्जौरीको निधन

काठमाडौंः इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको बुधबार निधन भएको छ । दुई पटक इजिप्टको प्रधानमन्त्री भएका गान्जौरीको ८८ वर्षको उमेरमा निधन भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । लामो समयदेखि बिरामी भएर उपचार गराएका गान्जौरीको एयर फोर्स अस्पतालमा निधन भएको हो । गान्जौरीले सन् १९९६...


‘गतिशिल,पारदर्शी र संस्थागत एनआरएनए’ को लागि मेरो उम्मेदवारीः पन्थ

टेक्ससः गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्ण जीबी पन्थले ‘गतिशिल, पारदर्शी र संस्थागत एनआरएनए’ का लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । टेक्ससको विभिन्न कार्यक्रममा सहभागि हुने क्रममा पन्थले सो कुरा बताएका हुन् । सो अवसरमा पन्थले संघले लिएको मूल...


ताजा समाचार