समाज

धादिङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

धादिङः गल्छी गाउँपालिका–७ मा बिहीबार राति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक धादिङकै थाक्रे गाउँपालिका–१ बस्ने २८ वर्षीय सुर्य बहादुर जिसी रहेका छन् । गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा ४ ख ५७७३ नम्बरको खाली टिपर अनियन्त्रित भई सडकबाट २...


तपाईको दिन आज कस्तो रहने छ ? हेर्नुस् ! आजको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज...


भक्तपुरमा २४२ जना सहित काठमाडौं उपत्यकामा थप ३ हजार ९७२ जनामा कोरोना संक्रमण

काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३ हजार ९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ३ हजार ९७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । आज काठमाडौंमा ३ हजार १६३ जना, भक्तपुरमा २४२ जना र ललितपुरमा ५६७...


काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ

काठमाडौंः काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र)...


कञ्चनपुरमा ट्याक्टरको एक्सलमा बेरीदा बालकको मृत्यु

कञ्चनपुरः भिमदत्त नगरपालिका–८ तिलाचौडमा बिहीबार साँझ ट्याक्टरको एक्सलमा बेरीदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्जुन पुजारा रहेका छन् । सोही स्थानमा रहेको जगन्नाथ ईट्टा भट्टाभित्र रहेको म १ त ११ ६७ नम्बरको ट्याक्टरमा जडान भएको कोईला फुटाउने मेसिन र...


तपाईको दिन आज कस्तो रहने छ ? हेर्नुस् ! आजको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )...


ताजा समाचार