सुरक्षा

गोंगबु बसपार्कबाट बढि भाडा असुल्ने ३ जना पक्राउ

काठमाडौः महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने ३ जनालाई पक्राउ गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माईक्रो र बुटवल भैरहवा काउण्टरको कर्मचारीलाई आज गोंगबु बसपार्क आसपासबाट पक्राउ गरिएको हो । पक्राउ...


बाँकेमा अवैध लागूऔषध सहित दुई पक्राउ

बाँकेः नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय दिपक वली र सोही ठाउँ बस्ने ३४ वर्षीय पदम साह रहेका छन् । भारतबाट...


रुपन्देहीमा अवैध रुपमा ल्याउँदै गरेको सुन र चाँदी जस्तो देखिने धातु सहित दुई पक्राउ

रुपन्देहीः लुम्बिनी साँस्कृतिक नगरपालिका–११ मुगलाह जोगडास्थित सडकमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ४ सय ४० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ८ किलो ३ सय ग्राम चाँदी जस्तो देखिने धातु सहित दुई जनालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ । लु।३५ प ३०० नम्बरको...


१२ किलो अवैध लागूऔषध गाँजा सहित तीन पक्राउ

सिराहाः धनगढीमाई नगरपालिका–११ श्रमजिवी जाने बाटोबाट १२ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१३ बस्ने २१ वर्षीय राकेश यादब, २१ वर्षीय सुनिल यादब र २० वर्षीय संजय यादब रहेका छन् । स १० प...


कास्कीमा तास खेलिरहेको अवस्थामा ५ पक्राउ

कास्कीः पोखरा महानगरपालिका–५ जागृती मार्गस्थित रमेश कुमार श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ घारीपाटन बस्ने ३५ वर्षीया माया पुन लगायत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५...


जुम्लामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढा पक्राउ

जुम्लाः जुम्लामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकासुन्दरी गाउँपालिका–१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढा रहेका छन् । बुद्धिमानले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय...


ताजा समाचार